फुर्सद

‘झ्यालैमा’की मोडेल गुरुङ ‘युनिभर्सिटी अफ गुण्डाज’बाट नेपाली फिल्ममा डेब्यु गर्दै

नेपाली र जापानी दुवै संस्कृतिमा हुर्केकी प्रतिभावान सुन्दरी मीना योसिदा गुरुङले आगामी चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ (University of Gundas) मार्फत नेपाली रजतपटमा औपचारिक डेब्यु गर्ने भएकी छिन्। उनले यस फिल्ममा मुख्य अभिनेत्रीको भूमिका निभाउने छिन्। यस चलचित्रमा उनी नेपाली सिनेमाका चर्चित अभिनेताद्वय सलिन मान बनियाँ र सलोन बस्नेतसँग सहकार्य गर्दैछिन्। ५ फिट ७ इन्च अग्ली मीना जापानी नागरिक हुन्। नेपाली बुबा र जापानी आमाकी एक्ली सन्तान उनी जापानमा मोडलिङ, इभेन्ट… पुरा पढौ

संस्कृति र जीवनकला सिक्दै तामाङ सुन्दरीहरु

सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा सञ्चालन भइरहेको मिस तामाङ पोखरा–२०२६ अन्तर्गत सहभागी प्रतिस्पर्धीहरूको तालिम कार्यक्रम निरन्तर रूपमा जारी रहेको छ। तामाङ समुदायका छोरी–चेलीलाई भाषा, संस्कार र संस्कृतिसँगै आधुनिक जीवनका आवश्यक सीप प्रदान गर्ने उद्देश्यले प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको हो। कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङका अनुसार हालसम्म विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूले प्रतियोगीहरूलाई तालिम प्रदान गरिसकेका छन्। तालिम दिनेहरूमा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसी, पोखरेली युवा… पुरा पढौ

चलचित्र स्टारका मागले थिचिए बलिउड फिल्म, निर्माता पिल्सिएको गुनासो

निजी ट्रेलरको फ्लीट, व्यक्तिगत शेफ, ठूला सहयोगी टोली र विलासी सुविधा जस्ता बलिउडका शीर्ष कलाकारको बढ्दो मागले फिल्म निर्माण लागत आकासिएको छ । यसले भारतीय फिल्म उद्योगको वित्तीय संरचनामा गहिरो दबाब सिर्जना गरिरहेको उद्योगका जानकारहरूले बताएका छन् । बलिउड लामो समयदेखि नै बक्स अफिसमा अनिश्चित रहँदै आएको छ । महामारीले अवस्था झन् जटिल बनाएको भए पनि धेरै निर्माता र वितरकहरूका अनुसार आज देखिएको घाटा रचनात्मक असफलताभन्दा बढी स्टार शुल्क र… पुरा पढौ

सुरजको सिर्जनामा विनोदको स्वर

गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा संगीत पनि गायक बानियाकै छ । विदेश जाने क्रम बढिरहेको अवस्थामा स्वदेशमै दुःख गरेर भए पनि बाँच्नुपर्ने भाव समेटिएको गीतले नयाँ पुस्तालाई विदेश जानबाट किन रोक्न… पुरा पढौ

सालिन्दा मौलिक तीजगीत ल्याउँछिन् अम्बिका (भिडियोसहित)

नेपालीको पुरानो जनजीवन फेरिएको छ । सँगसँगै फेरिएका छन् समाजका समस्या र सम्भावनाका बाटाहरु पनि । यही बद्लावको गतिसँग नेपाली महिलाको जीवन पनि फेरिएको छ । नेपाली महिलाले मनाउने तीजगीतको स्वरुप र यसका भावमा पनि परिवर्तन आएको छ । यही गतिलाई समातेर गायिका अम्बिका भण्डारीले सालिन्दा नयाँ तीजगीत ल्याउने गरेकी छन् । यसपालिको तीजलाई लक्षित गरी भण्डारीको ‘पहिले जस्तो छैन गाउँघर’ सार्वजनिक भएको छ । गीतमा आवाज लय र शब्द… पुरा पढौ

शुष्माको शब्दमा सन्जनाको तीजगीत बजारमा (भिडियोसहित)

गायिका सन्जना ओलीको पहिलो तिज गीत 'बिन्दुली टिका' भिडियो सहित सार्वजनिक भएको छ । पत्रकार तथा गीतकार शुष्मा देवकोटाको शब्द तथा गायक तथा संगीतकार निरज शर्मा खतिवडाको लय सृजना रहेको तिज गीत 'बिन्दुली टिका' गायिका स्वयंको युटुव च्यानलमार्फत भिडियो सहित सार्वजनिक भएको हो । रोषन मिश्रको संगीत संयोजन रहेको गीतमा प्रयोग भएका शब्दहरु नेपाल तथा दार्जीलिङ सहितका नेपाली भाषी क्षेत्रमा बोलिने चलन चल्तीको नजिक छ्न । अविवाहित नारी ह्रदयको कल्पना,… पुरा पढौ

‘चाइनेजो जीन्दगीमा’की गायिका सलिनाको नयाँ गीत सार्वजनिक

बहुचर्चित गीत "चाईने जो जिन्दगानीमा" पछि गायिका सलिना विकको नयाँ गीत "प्रतीक्षामै" म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गर्भ तुहिनु महिलाको आफ्नो दोष नभई उमेर, थाइराइड, पिसिओएस (PCOS), र वंशाणुगत जस्ता कारणले असर पार्न सक्छन् र यसको उपचार र उपाय सम्भव छ भन्ने सन्देश यस भिडियोमार्फत दिइएको छ। स्वास्थ्यकर्मी सीमा ज्ञवालीको शब्द तथा राजेशकुमार श्रेष्ठको संगीतमा रहेको 'प्रतीक्षामै' बोलको गीतलाई Zero Hours Digital Youtube Channel मार्फत सार्बजनिक गरिएको हो। महिलाको… पुरा पढौ

वसन्तः मुल मुद्दाबाट बरालिएको फिल्म

पछिल्ला दिनको वर्षापछि यसपालि बल्ल देशभर वसन्त ऋतुको आभास भएको छ । आकासको तुँवालो फारिएको छ, रुखहरु हरिया बन्दै छन्, पालुवा अङ्कुराउँदै छन् । यही वसन्ती यामकै नामको नेपाल चलचित्र पनि अहिले दर्शकसम्म पुग्ने संयोग जुरेको छ । चलचित्रमा सपूतसँगै स्वस्तिमा खड्का, प्रभातपाल ठकुरी, खड्कबहादुर पुन (खबपु), प्रकाश घिमिरे, विशाल पहारी लगायतको अभिनय छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति वसन्तले समानान्तर रुपमा दुई जोडीको अन्तर्जातीय प्रेम प्रस्तुत गरेको छ । बागलुङ… पुरा पढौ

‘सुनको हात्ती’ लिएर आए पलाँस (गीतसहित)

कवि तथा गीतकारको छवि बनाएकार शिव पलाँसले औपचारिक रुपमा गायन थालेका छन् । उनले आफ्नै सिर्जना ‘तिम्रो सुनको हात्ती’मा स्वर दिएका हुन् । केशव बादीको संगीत र संगीत संयोजन रहेको यो गीत पलाँस क्रियसन नामको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । दुई दशकदेखि साहित्यमा सक्रिय उनको गीति सञ्चयन ‘माया गर्नुको अर्थ’ प्रकाशित छ । उनका चार दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन् । माया गर्नुको अर्थ, बेहोशीमै छोडी गयौ, गन्दै… पुरा पढौ

गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत सार्वजनिक

नेपाल गीति साहित्यमा आफ्नो अलग्गै पहिचान बनाएका गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत" जहाँ जहाँ" सार्वजनिक भएको छ। बडादशैको अवसर पारेर सार्वजनिक भएको यस गीतमा शब्द होमनाथ न्यौपाने , संगीत अजय तामाङ ,स्वर अस्मिता अधिकारी र भुगोल आर दाहालको रहेको छ। स्वच्छ प्रणय भावले ओतप्रोत भएको गीतको म्युजिक भिडियो पनि स्तरीय छ। https://youtu.be/o-yDoipr8-w?si=HfZTpHvWYdhyYWQ2 पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं